ठूलो दुर्घटनाबाट जोगियो यति एयरलाइन्सको जहाज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ठूलो दुर्घटनाबाट जोगियो यति एयरलाइन्सको जहाज


प्रशासन विशेष ब्युरो

४ चैत्र २०७४, आइतबार


रुपन्देही । यति एयरलाइन्सको बिमान दुर्घटनाबाट जोगिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरणका क्रममा ठूलो दुर्घटनाबाट जोगिएको हो ।

९ एनएजेसी नम्बरको बिमान आइतबार दिउँसो अवतरणको क्रममा चक्का लक भएपछि जहाज धावनमार्गको बीचमा राकिएको थियो ।

विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल छन्।

प्रतिक्रिया दिनुहोस