सद्भाव बिथोल्ने दुष्प्रयास नहोस् : कूटनीतिज्ञलार्इ प्रधानमन्त्रीको ब्रिफिङ
काठमाडौंः प्रधानमन्त्री केपी ओलीले नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञसँगको छलफलमा नेपाली नागरिक विदेशीका गोप्य एजेन्डाबाट पीडित हुन नहुने बताएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित दिवा भोजमा मंगलबार उनले विदेशी स्वार्थप्रेरित एजेन्डाबाट...