कर्मचारी समायोजन अध्यादेशबारे छलफल गर्न मन्त्री र सचिव बोलाइए
काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले कर्मचारी समायोजन अध्यादेश २०७५ बारे छलफल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सचिवलाई बोलाएको छ । समितिले मंगलबार पत्र पठाएर...