२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकेन्द्रसिंह कार्की ‘तेस्रो पाक्षिक उत्कृष्ट प्रहरी कर्मचारी’

अ+ अ-

काठमाडौं । बर्दियाको प्रहरी चौकी, जमुनीमा कार्यालय प्रमुख तथा प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह कार्की ‘तेस्रो पाक्षिक उत्कृष्ट प्रहरी कर्मचारी’ घोषित भएका छन् ।

इलाका प्रहरी कार्यालय, मैनापोखरको सफलतामा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनलाई ‘उत्कृष्ट प्रहरी’ घोषित गरिएको हो ।

‘प्रहरी आचरण तथा व्यवहारमा सुधार, राम्रो काम गर्नेलाई पुरस्कार’ भन्ने अभियानअन्तर्गत संगठनबाटै सुधार थालिएको छ ।

प्रहरीका अनुसार सई कार्कीले सिमानामा चोरी तस्करी तथा जुवातास नियन्त्रण, लागूऔषध निषेध, महिला हिंसा अन्त्य तथा चाडपर्वमा उत्कृष्ट सुरक्षा योजना बनाई शान्ति सुरक्षामा प्रभावकारी भूमिका खेलेका थिए ।

यो सम्मानले कामको मूल्यांकन भएको अनुभूत भएको प्रहरी नायब निरीक्षक (सई) कार्कीले प्रतिक्रिया दिए ।

प्रहरीलाई हौसला दिन पाक्षिक रूपमा उत्कृष्ट प्रहरी कर्मचारी घोषणा गर्ने अभियान थालेको प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । प्रहरीप्रतिको गुनासोलाई ‘जिरो टोलरेन्स’को पोलिसी अनुशार देशैभर संगठनले अभियान थालेको उनले बताए ।

संगठनले थालेका अभियान मातहतका निकायमा लागू गरी समाजमा प्रहरीप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन अभियान थालेको उनले बताए ।

बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ पछिल्लो समय समाजमा शान्ति सुरक्षा स्थापनामा प्रहरीको भूमिका सह्रानीय भएको बताउँछन् ।

प्रहरीले पछिल्लो समय सञ्चालन गरेको ‘पाक्षिक उत्कृष्ट प्रहरी’ छनोट अभियान पनि निकै प्रभावकारी भएको उनको भनाइ छ ।

यस्तो छ ‘उत्कृष्ट प्रहरी’ छनोट विधि
प्रहरी कर्मचारीले हरेक दिन गरेका काम रजिस्टरमा लेखिन्छ । सोही आधारमा १५ दिनसम्म गरेको कामको मूल्यांकन गरी ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिन्छ । प्रहरीले यो सूचना कार्यालयको सूचना पाटीमा टास्नुका साथै वेबसाइटमा राख्ने गरेको छ ।