२४ फाल्गुन २०७५, शुक्रबार
पारिवारिक निजी वनलाई राष्ट्र निर्माणको अभियानमा जोड्दै लैजाने प्रतिबद्वता
काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले निजी वनको व्यवस्थापन र प्रवर्द्धनका लागि काम गरिरहेको बताएका छन् । पारिवारिक निजी वन संघ, नेपालको ५औं स्थापना दिवसका अवसरमा आयोजित...