सेनामा १५१ जनालाई जागिरको अवसर : डाक्टरदेखि फोटो ग्राफरसम्म माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सेनामा १५१ जनालाई जागिरको अवसर : डाक्टरदेखि फोटो ग्राफरसम्म माग


प्रशासन विशेष ब्युरो

२० फाल्गुन २०७५, सोमबार


नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । भर्ना छनोट निर्देशनालय कार्य रथी विभाग जङ्गी अड्डाले एक विज्ञापन प्रकाशन गर्दै विभिन्न पदमा गरी १ सय ५१ जना कर्मचारी माग गरेको हा।

माग अनुसार सबै भन्दा बढी भेइकल मेकानिक्स ४० जना मागिएको छ। त्यस्तै एमबिबिएस डाक्टरका लागि १० जनाको माग गरिएको छ भने जनरल मेकानिक्स २०, जेनेरेटर मेकानिक २० जना माग गरिएको छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस