२१५ सहसचिवको पदस्थापन, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२१५ सहसचिवको पदस्थापन, हेर्नुहोस् को कहाँ ?


प्रशासन विशेष ब्युरो

२० फाल्गुन २०७५, सोमबार


समायोजन

काठमाडौँ । सरकारले प्रशासन सेवाका सहसचिवको पदस्थापन गरेको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम सङ्घमा समायोजन भएका नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणी, सहसचिवलाई निजामती सेवा ऐन, २०४९ को दफा १५(१) बमोजिम सिफारिस गरेको हो ।

उनीहरूलाई फागुन १३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुशार पदस्थापन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस