कैलालीमा थप एकजनामा आरडीटी परीक्षणमा कोरोना पोजेटिभ
कैलाली । कैलालीमा कोरोना भाइरस(आरडीटी) परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका–३ का १९ वर्षीय एक युवामा मंगलबार कोरोनाको आशंकामा आरडीटी जाँच गर्दा रिपोर्ट पोजिटिभ आएको...