कोरोना संक्रमितको संख्या ४२ पुग्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना संक्रमितको संख्या ४२ पुग्यो


९ बैशाख २०७७, मंगलबार


काठमाडौँ । नेपालमा कोरोना भाईरस(कोभिड–१९) संक्रमितको संख्या ४२ जना पुगेको छ ।

मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको संख्या ४२ पुगेको पुष्टि गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस