पाकिस्तानमा बम विस्फोटमा परी दुई जनाको मृत्यु, पाँच जना घाइते
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा एउटा गाडीमा भएको बम विस्फोटमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका प्रहरी र स्थानीय सञ्चारमाध्यमले आइतबार...