चीनको छिङहाईमा ५.३ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चीनको छिङहाईमा ५.३ म्याग्निच्युडको भूकम्प


४ पुस २०७८, आइतबार


बेइजिङ । उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको मङ्ग्या सहरमा ५.३ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (सि इ एन सि) ले जनाएको छ।

आइतबार (बेइजिङ समय) बिहान ७ बजेर ५४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । स्थानीय मिडियाले तत्काल कुनै चोटपटक वा भौतिक सम्पत्तिको क्षति नभएको रिपोर्ट गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस