पूर्वी इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पूर्वी इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प


१ पुस २०७८, बिहिबार


जकार्ता । इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ ।

भूकम्प जाकार्ता समय ( ०४२६ जि एम टि ) ११:२६ मा गएको थियो । मालुकु बरात दया जिल्लाको १६३ किलोमिटर दक्षिण-पश्चिममा केन्द्रबिन्दु र समुद्रको तल २६ किलोमिटर गहिराइमा रहेको एजेन्सीले जनाएको छ।

एजेन्सीका अनुसार सुनामीको खतरा भने प्रक्षेपण गरिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस