अफगानिस्तानमा दुई करोड ३० लाख मानिस अति भोकमरीको चपेटामा
काबुल । अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ । नर्वेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ठुलो सङ्ख्यामा अफगानिहरु भोकमरीको...