चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति सीको शाङ्सीको भ्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति सीको शाङ्सीको भ्रमण


१३ माघ २०७८, बिहिबार


एयुवान । चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले बुधबार वसन्त चाड वा चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा उत्तरी चीनको शान्सी प्रान्तको भ्रमण सुरु गरेका छन् ।

लगातार १० वर्षसम्म पार्टीको शीर्ष नेताको रूपमा सीले चिनियाँ पात्रोको सबैभन्दा महत्त्वपूर्ण बिदा र वसन्त चाडको पूर्वसन्ध्यामा प्राथमिक तहका मानिसहरू, विशेष गरी पिछडिएका समूहहरूलाई भेट्ने अभ्यास सुरु गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस