हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
काठमाडौँ । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका-५ बस्ने ३४ वर्षीया सम्झना श्रेष्ठको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता...