विभिन्न प्रकरणमा मुछिएका नेतालाई कारबाही गर्न गृहमन्त्रीलाई कमल थापाको चुनौती
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवासलगायत विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमि भएकाहरू व्यक्तिहरूलाई कारबाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिएका छन् । हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना...