कसैको हक खोसिएको भए मेरो ल फर्ममा आउनुस् : सुहाङ नेम्वाङ
काठमाडौँ । नेकपा एमालेका युवा नेता तथा इलाम-२ का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पहिचानवादी राजनीतिका नाममा समाजमा अफवाह फैलाउने काम नगर्न आह्वान गरेका छन् । इलाममा आयोजित विजय सभामार्फत मतदातालाई...