होम आइसोलेसनमा बस्ने संक्रमितलाई टोखा नगरपालिकले दैनिक ३५० रुपैयाँ दिने
काठमाडौं । टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३ सय ५० रुपैयाँ उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले संक्रमितलाई सन्तुलित भोजनका लागि उक्त रकम...