सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


४ भाद्र २०७७, बिहिबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४०० रुपैयँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजावी सुन ९८ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि घटेर तोलामा १३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस