उपत्यकामा १५९ जनामा कोरोना संक्रमण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

उपत्यकामा १५९ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

३ भाद्र २०७७, बुधबार


काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस