रुपन्देहीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु
बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार राति उपचारको क्रममा मृत्यु भएको...