सुनको मूल्यमा सामान्य गिरावट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनको मूल्यमा सामान्य गिरावट


१५ आश्विन २०७७, बिहिबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार दुई सयले घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी १ हजार १७५ रुपैयाँमा कारोबार भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस