उपत्यकामा ९४३ कोरोना संक्रमित थपिए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपत्यकामा ९४३ कोरोना संक्रमित थपिए


प्रशासन संवाददाता

१५ आश्विन २०७७, बिहिबार


काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ९ सय ४३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार काठमाडौँमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना संक्रमित देखिएका हुन् ।

२४ घन्टामा जम्मा १२ हजार ४४४ पीसीआर परीक्षण भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस