डलर साट्ने बाहनामा ठगी गर्ने गिरोहका नाइके खड्का पक्राउ
भक्तपुर । सस्तोमा डलर साट्ने बहानामा विभिन्न व्यक्ति ठगि गर्ने गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक बाह्रबिसे नपा–२ का कमल खड्कालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । यही असोज १८ गते मध्यपुरथिमिस्थित...