लुम्बिनी प्रदेशका सभामुख घर्तीलाई कोरोना संक्रमण « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

लुम्बिनी प्रदेशका सभामुख घर्तीलाई कोरोना संक्रमण


२३ आश्विन २०७७, शुक्रबार


तिलोत्तमा । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको हो ।

रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको र अहिले होम आइसोलेसनमा बसेको सभामुख घर्तीले बताए ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस