२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पताल लैजादै गरेको गर्भवतीको बाटोमै मृत्यु

अ+ अ-

बाजुरा । बाजुरामा एक गर्भवतीको सुत्केरी गराउन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।

बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका ४ कुरुमा उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा अस्पताल पुग्नु अगावै गर्भवतीको मृत्यु भएको हो ।

घरमा सुत्केरी हुन नसकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बुढीनन्दा नगरपालिका ४ कुररुकी २३ वर्षीया अम्बकला रोकायाको बिहीबार राती मृत्यु भएको बुढीनन्दा नारपालका ४ कावडा अध्यक्ष राजन रोकायाले जानकारी दिए।

गाउँमा प्रसूति सेवा केन्द्र नभएपछि आफन्तले बोकेर ५ घण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अध्यक्ष रोकायाले बताए ।

दिउँसो सुत्केरी व्यथाले च्यापेकी अम्बकलालाई गाउँमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ स्वास्थ्यकर्मी नभएपछि आफन्तले बोकेर कोल्टि ल्याउँदै गर्दा मृत्यु भएको आफन्तले बताए।