सूर्यदर्शन सहकारीका पीडितले देउवालाई बुझाए ज्ञापन पत्र
काठमाडौँ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। काँग्रेस कास्की जिल्ला सम्मेलनमा उद्घाटन गर्न पुगेका सभापति देउवालाई मंगलबार सूर्यदर्शन सहकारी...