आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो


९ माघ २०८०, मंगलबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ  ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, चाँदीको मूल्यमा समेत गिरावट आएको छ । हिजो (सोमबार)को तुलनामा आज २० रुपैयाँले घटेसँगै प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 सोमबार तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस