मेलम्चीमा पानीको बहाव बढेपछि अस्थायी पुलमा क्षति
काठमाडौँ । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा पानीको बहाव बढेको छ। अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति पुर्याएको हो। मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार...