नीतिगत भ्रष्टाचार गरेको होइन भनेर अर्थमन्त्रीले विश्वासिलो जवाफ दिनुपर्छ : स्वर्णिम वाग्ले
काठमाडौँ । रास्वपा सांसद तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले नीतिगत भ्रष्टाचार गरेको होइन भनेर विश्वासिलो जवाफ दिनुपर्ने बताएका छन् । संसद्को बैठकको सुरुवातमै समय लिएर बोलेका डा। वाग्लेले अर्थमन्त्रीलाई...