पूर्वप्रहरीलाई अन्याय गरेको भन्दै महानिरीक्षकलाई ज्ञापनपत्र
काठमाडौँ । नेपाल पूर्वप्रहरी संगठनले प्रहरी कल्याणकारी कोषले पूर्व प्रहरीहरूको कल्याणका लागि एकदमै कम रकम दिने गरेको भन्दै असन्तुष्टि जनाएको छ । आज (बुधबार) भएको पत्रकार सम्मेलन गरी पूर्वप्रहरी संगठनले...