राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाबीच शिष्टाचार भेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाबीच शिष्टाचार भेट


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार (आज) बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस