ओलीले भने-जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्य
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराई-मधेशका जनतालाई स्वास्थ्यलगायतका सेवा दिन सडकसञ्जालको विकास अपरिहार्य रहेको बताएका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शय्याको...