‘सिधा कुरा’ विरुद्धको मुद्दा पौडेल र फुयालको संयुक्त इजलासमा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

‘सिधा कुरा’ विरुद्धको मुद्दा पौडेल र फुयालको संयुक्त इजलासमा


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । ‘सिधा कुरा डट कम’का प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना लगायतविरुद्ध दायर भएको ‘अदालतको अवहेलना’ सम्बन्धी मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो । यसअघि अदालतले विपक्षीको बयान लिएको थियो ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले सिधा कुरा नामक युट्युब च्यानल लगायतविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गराएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस