सुनचाँदीको मूल्य बढ्यो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सुनचाँदीको मूल्य बढ्यो


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सोमबार सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तैगरी, चाँदी तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको छ । आज एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस