आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गएराति काठमाडौँ उपत्यकासहित...