अब सहचालकलाई पनि लाइसेन्स दिने व्यवस्था « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अब सहचालकलाई पनि लाइसेन्स दिने व्यवस्था


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । सात वटै प्रदेशहरु सार्वजनिक सवारीका सहचालक ( परिचालक)लाई पनि लाइसेन्स दिने व्यवस्था लागू गर्न तयार भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सात वटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातस्तरीय अन्तरतह समन्वय बैठकमा परिचालक अनुमतिपत्रको व्यवस्था गरी क्रमशः कार्यान्वयन गर्ने सहमति भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस