कर्मचारी तलब बारे अध्ययन : उच्चस्तरीय तलब आयोग गठनको तयारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारी तलब बारे अध्ययन : उच्चस्तरीय तलब आयोग गठनको तयारी


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । सरकारले कर्मचारीको तलब सुविधाका बारेमा अध्ययन गर्न ‘उच्चस्तरीय तलब आयोग’ गठनको तयारी गरेको छ ।

चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार तलब सुविधाबारे अध्ययन गर्न आयोग गठनको तयारी भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस