समावेशी सिद्धान्तलाई लत्त्याएको भन्दै उच्च अदालतको पत्र, पर्यटनमन्त्रीमा नियुक्त शाहीको रोकियो शपथ
काठमाडौँ । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका वीरबहादुर शाहीको शपथ रोकिएको छ । उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपुर्याएको भन्दै...