राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भङ्ग गरियो : देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनेको संसदलाई मनपरी ढङ्गले भङ्ग गरेको बताएका छन् । ललितपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले...