के भीम रावलले अब पार्टी त्याग्लान् ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

के भीम रावलले अब पार्टी त्याग्लान् ?


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरे ।

उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस