सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत माघ २५ मा लिने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री रावलले विश्वासको मतका विषयमा आन्तरिक छलफल सुरु गरेका नेताहरुले जनाएका छन्। मुख्यमन्त्रीले...