राष्ट्र बैङ्कका प्रथम गभर्नर जबराको निधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्र बैङ्कका प्रथम गभर्नर जबराको निधन


२२ माघ २०७९, आइतबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।

९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैङ्कको पहिलो गभर्नर बनेका थिए । हिमालयन बैङ्कदेखि हिमालयन डिस्टिलरीसम्म उनले स्थापना गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस