नेपालको प्रतिवेदनमाथि १० समूहमा छलफल हुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपालको प्रतिवेदनमाथि १० समूहमा छलफल हुने


२१ माघ २०७९, शनिबार


काठमाडौँ । नेकपा एसको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको छ ।

केन्द्रीय कमिटी सदस्यहरूलाई १० वटा समूहमा विभाजन गरी समूह छलफल गरिने बताइएको छ ।

समूहमा आइतबार बिहानसम्म छलफल हुने र समूहको निष्कर्ष पेस गर्ने कार्यतालिका रहेको छ । शनिबार सुरु भएको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस