कर्मचारी समायोजन अध्यादेशको मस्यौदामा थप विषयवस्तुबारे छलफल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारी समायोजन अध्यादेशको मस्यौदामा थप विषयवस्तुबारे छलफल


प्रशासन विशेष ब्युरो

१६ मंसिर २०७५, आइतबार


कर्मचारी समायोजन अध्यादेश

काठमाडौं । बहुचर्चित कर्मचारी समायोजन अध्यादेशमा थप गरिएका विषयहरूबारे सिंहदरवारमा छलफल सुरु भएको छ ।

विधेयकको अन्तिम मस्यौदाबारे कर्मचारी नेताहरूसहित सरोकारवाला पक्षहरूबीच छलफल थालिएको हो ।

स्रोतका अनुसार छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसहित केही सचिवहरू र ट्रेड युनियनका नेताहरू सहभागी छन् । यसअघि सामान्य प्रशासन मन्त्री पण्डितसहित कानुनमन्त्री, मुख्यसचिव, प्रधानमन्त्री कार्यालयका सचिवसहितको मिटिङ बसेको थियो ।

केही दिनअघि मन्त्रिपरिषद्को विधेयक समितिले अध्यादेशबारे छलफल गरेको थियो । सोही छलफलमा दिइएको सुझावका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवहरूको टोलीले मस्यौदाको अन्तिम रूप दिएका थिए ।

स्रोतका अनुसार उक्त मस्यौदालाई आउँदो मन्त्रिपरिषद् बैठकमा पेश गरिनेछ ।

र यो पनि,

कर्मचारी समायोजन अध्यादेश माथि छलफल शुरुः यस्ता छन् व्यवस्था

कर्मचारी समायोजन गर्न बनेको अध्यादेश मन्त्रिपरिषदमा

‘कर्मचारी समायोजन अध्यादेश २०७५’ (पूर्ण पाठसहित)

कर्मचारी समायोजन गर्न बनेको अध्यादेशप्रति कर्मचारीको असन्तुष्टि

कर्मचारी समायोजन अध्यादेश र संघीय निजामती सेवा ऐनबारे ध्यानाकर्षण

‘कर्मचारी समायोजन अध्यादेश २०७५’ बारे आजको मन्त्रिपरिषदमा छलफल हुँदै

‘कर्मचारी समायोजन अध्यादेश २०७५’ परामर्शका लागि लोक सेवामा

कर्मचारी समायोजन अध्यादेश : लोक सेवाले रायसहित फिर्ता पठायो

संसद्को राज्य व्यवस्था समितिद्वारा कर्मचारी समायोजन अध्यादेशको प्रतिलिपि माग

‘कर्मचारी समायोजन अध्यादेश २०७५’ मन्त्रिपरिषद्को विधेयक समितिमा

कर्मचारी समायोजन अध्यादेशबारे छलफल गर्न मन्त्री र सचिव बोलाइए

कर्मचारी समायोजन अध्यादेश २०७५ ले कर्मचारी समायोजन गर्न नसक्ने अवस्था नआओस्

कर्मचारी समायोजनसम्बन्धी अध्यादेश अन्तिम चरणमा

कर्मचारी समायोजन अध्यादेशका यी विषय परिमार्जन गरिँदै

प्रतिक्रिया दिनुहोस