‘कर्मचारी समायोजन अध्यादेश २०७५’ परामर्शका लागि लोक सेवामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘कर्मचारी समायोजन अध्यादेश २०७५’ परामर्शका लागि लोक सेवामा


प्रशासन विशेष ब्युरो

२७ कार्तिक २०७५, मंगलबार


लोक सेवा

काठमाडौँ । ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ परामर्शका लागि लोक सेवा पठाइएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट विधेयक परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णयसँगै मंगलबार संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयले आयोगमा पठाएको हो ।

‘विधेयक परामर्शका लागि आज आयोगमा पठाइएको छ’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्त्ता सुरेश अधिकारीले भने ।

विधेयकमा भाषाशैलीवाहेक खासै परिवर्तन नभएको स्रोतले बताएको छ ।

संवैधानिक व्यवस्थाअनुसार लोक सेवा आयोगको पराशर्म नैतिक बाध्यात्मककारी मानिन्छ ।

 

र यो पनि,

कर्मचारी समायोजन अध्यादेश माथि छलफल शुरुः यस्ता छन् व्यवस्था

कर्मचारी समायोजन गर्न बनेको अध्यादेश मन्त्रिपरिषदमा

कर्मचारी समायोजन गर्न बनेको अध्यादेशप्रति कर्मचारीको असन्तुष्टि

कर्मचारी समायोजन अध्यादेश र संघीय निजामती सेवा ऐनबारे ध्यानाकर्षण

‘कर्मचारी समायोजन अध्यादेश २०७५’ (पूर्ण पाठसहित)

‘कर्मचारी समायोजन अध्यादेश २०७५’ बारे आजको मन्त्रिपरिषदमा छलफल हुँदै

 

 

 

 

प्रतिक्रिया दिनुहोस