हतियार बोकेर सरकारी कार्यालय र सार्वजनिक स्थलमा हिँड्न नपाईने
काठमाडौँ । सरकारले इजाजत प्राप्त गरेका व्यक्तिले पनि हातहतियार बोकेर सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा हिड्न रोक लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै संसद भवन, अदालत, सरकारी...