बलात्कारपछि बालिकाको हत्या, आरोपी जेल चलान
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिकाको हत्या भएको छ । हत्याका आरोपित एक व्यक्ति पूर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या...