वीरगञ्जमा एक महिलाको हत्या « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वीरगञ्जमा एक महिलाको हत्या


१९ आश्विन २०८०, शुक्रबार


वीरगञ्ज । धारिलो हतियार प्रहार गरी शुक्रबार वीरगञ्जमा एक महिलाको हत्या भएको छ। 

वीरगञ्ज महानगरपालिका-१ छपकैया बस्ने पुनम देवीको हत्या भएको हो।

पुनमको शव शुक्रबार आफ्नै घरमा फेला परेको हो । 

टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको हुनक्ने पर्साका प्रहरीले जानकारी दिए।

सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस