सर्लाहीका स्थानीय तहमा बेरुजुको चाङ, असार महिनामा मात्र १९.२६ प्रतिशत खर्च
सर्लाही । सर्लाहीका २० वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ। विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो। त्यस्तै कानुनविपरीत काम हुँदा र...